२८ श्रावण २०८३, बिहिबार

सुदूरपश्चिम प्रदेश

७ बुँदै घोषणापत्र जारी गर्दै अन्तराष्ट्रिय झापाली समाजको तेस्रो क्षेत्रीय सम्मेलन सम्पन्न

युरोप/ ७ बुँदे घोषणापत्र जारीगर्दै अन्तराष्ट्रिय झापाली समाजको तेस्रो क्षेत्रीय सम्मेलन युरोपको माल्टामा सम्पन्न भएको छ । अप्रिल २७ देखि सुरुभएको सम्मेलन घोषणापत्र जारीगर्दै आइतबार