१६ श्रावण २०८३, शनिबार
अछाम । ढकारी गाउपालिका–४ बलाँतामा आगलागी हुँदा ७ घर जलेर नष्ट भएका छन् । गहुँको भुसमा लगाएको आगो हावाले उडाएर शुक्रबार साँझ घरमा सल्किएर ७
धनगढी । सिमान्तकृत बालिकाहरुको शिक्षामा सहयोग परियोजना दोस्रो चरणको जिल्ला सल्लाहकार समिति समिक्षा बैठक तथा अनुगमन भिजिट शुक्रबार भएको छ । युके एडको आर्थिक र मर्सिकोर नेपालको प्राविधिक सहयोगमा ब्याकवार्ड सोसाईटी
धनगढी । कैलाली प्रहरीले सुस्त मनस्थिति, अपाङ महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । गौरिगंगा नगरपालिका वडा नम्बर ५ अण्डैया बस्ने ७० वर्षिय रामलाल विक जवरजस्ती
धनगढी । सडक क्षेत्र भित्र पर्ने संरचना आफै भत्काउने घर धनीलाई सम्मान गर्ने योजना बोकेको धनगढी उप–महानगरपालिकाले अटेरी गरि निर्माणमा अवरोध गर्नेका बिरुद्ध कडा रुपले उत्रिएको छ । बिहीबार मात्रै
धनगढी । धनगढी उप–महानगरपालिकाका नगर प्रमुख नृपबहादुर वडले धनगढी नगर विकास समिति धनगढीको पदभार ग्रहण गरेका छन् । बिहीबार एक कार्यक्रमका बिच नगर प्रमुख वडले अध्यक्षको पदभार ग्रहण गरेका हुन
धनगढी । सुदूरपश्चिम प्रदेश स्वरोजगार विकास कोष सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयक २०७५ माथि दफवार छलफलको प्रतिवेदन प्रदेश सभामा पेश भएको छ । अर्थ, विकास तथा प्राकृतिक स्रोत समितिले सो
धनगढी । कैलारी गाउँपालिकामा जनयुद्घकालिन समयमा शहिद भएका व्यक्तिहरुको सम्झनामा शहिद स्मृती प्रतिक्षालय निर्माण हुने भएको छ । कैलारी गाउँपालिका र महिला कानुन विकास मञ्चको संयूक्त लगानीमा सो प्रतिक्षालय निर्माण
धनगढी । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले विभेद तथा छुवाछुत अन्त्य गर्ने खालको नीति तथा कार्यक्रम र बजेट आउने बताएका छन् । राष्ट्रिय दलित नेटवर्कले बिहिबार
धनगढी । व्यवसायिक योजना निर्माण सम्बन्धी ४ दिने तालीम तथा कार्यशाला बिहिबार धनगढीमा सम्पन्न भएको छ । दलित महिला अधिकार मञ्चको आयोजनामा गौरीगंगा नगरपालिका र कैलारी गाउँपालिकाका २४ जनालाई सो
धनगढी । सञ्चारकर्मीहरुलाई देवानी तथा फौजदारी संहितामा रहेका प्रावधानहरुको बारेमा जानकारी गराइएको छ । ओरेक कैलालीको आयोजना तथा क्रियाशील पत्रकार महिलाको सहकार्यमा बिहिबार धनगढीमा सञ्चारकर्मीहरुलाई सो जानकारी दिइएको हो ।