१५ कार्तिक २०८३, शनिबार
धनगढी । सुदूरपश्चिम प्रदेशका सत्तारुद्ध दलका सांसद्हरुले निर्वाचन क्षेत्र केन्द्रीत स्थानीय पूर्वाधार विकास कार्यक्रमको रकम बढाउन माग गरेका छन् । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका संसादरुले
धनगढी । सुदूरपश्चिम प्रदेश सभाको आइतबारको बैठकमा सुदूरपश्चिम आयुर्वेद प्रतिष्ठान स्थापना र सञ्चालन गर्ने सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयक २०७६ टेबुल भएको छ । प्रदेश सभा सचिवालयमा दर्ता भएपछि कुनै
धनगढी । बिहीबार राती आएको विनाशकारी हावाहुरीले विद्युत अबरुद्ध हुँदा धनगढी बजारको जनजीवन अस्तव्यस्त बनेको छ । लगातार चारदीनदेखि अवरुद्ध विद्युतसेवा अझै पुर्ण रुपमा सुचारु हुन सकेको छैन । प्रदेशको प्रमुख
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले विपदमा ज्यान गुमाएका र हावाहुरीबाट घर क्षति भएका परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ । आइतबार बसेको मन्त्री परिषदको बैठकले प्रदेश सरकार गठन भए यता
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले कैलाली र कञ्चनपुरमा बिहिवार आएको बिनासकारी हावाहुरीबाट घाईते भएका सम्पुर्ण उपचार प्रदेश सरकारले गर्ने निर्णय गरेको छ । प्रदेश सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुन
धनगढी । कैलालीको घोडाघोडीमा चट्यांगमा परि एक युवती घाइते भएकी छिन् । घोडाघोडी नगरपालिका वडा नम्बर ३ जुरपानी गाउँकी १७ वर्षिया जानुका चौधरी घाइते भएको कैलाली प्रहरी कार्यालयले जनाएको छ
धनगढी । कैलाली र कचनपुरमा हावाहुरी र चट्यांगमा परी दुई जनाको मृत्यु भएको छ भने सय घाइते भएका छन् । कैलालीको टिकापुर नगरपालिका–२, राजीपुरमा कुखुराको खोर भत्किँदा च्यापिएर ४७ वर्षीया लाहानु
कैलाली- कैलाली र कञ्चनपुरमा विनाशकारी हावाहुरीका कारण १ जनाको मृत्यु भएको छ भने २५ जनाभन्दा बढी घाइते भएका छन्। मृत्यु हुनेमा गोदावरी नगरपालिका मझगाउँका अनुमानित २६ वर्षीय वीरबहादुर चौधरी रहेको कैलालीका एसपी सुदीप गिरीले
बैतडी । सुदूरपश्चिमका पहाडी जिल्लामा शनिबार बेलुकादेखि विद्युत सेवा नहु“दा समस्या भएको छ । बैतडी, दार्चुला, बझाङ, डडेल्धुरामा विद्युत सेवा नहुँदा नागरिक समस्यामा परेका छन् । शनिबार बेलुका आएको हावाहुरीले
धनगढी । प्राविधिक तथा व्यवसायीक शिक्षा र तालीम परिषद् (सिटीईभिटी) सुदूरपश्चिम प्रदेश कार्यालय र शैक्षिक संंस्थाहरुलाई संघ सरकारले प्रदेश सरकारको मातहत दिनु पर्ने बताएका छन् । सिटीईभिटी सुदूरपश्चिम प्रदेश कार्यालय द्धारा