१६ कार्तिक २०८३, आइतबार
बैतडी । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत बैतडीमा स्थापना गरिएको मकैजोनका किसानलाई मकै जोगाउन कठिनाई भइरहेको छ । मकै उत्पादनमा वृद्धि गरी मकै प्रशोधन गर्ने लक्ष्यका
डडेल्धुरा । धनगढीदेखि डडेल्धुरा जोड्ने भीमदत्त राजमार्ग र डडेल्धुरादेखि डोटी जोड्ने केआईसिंह राजमार्ग क्षतीग्रस्त बन्दै गएका छन् । स्थानीय तहले सार्वजनिक सडक ऐन २०३१ विपरित जथाभावी रुपमा राष्ट्रिय राजमार्गसँग जोड्ने गरी
बैतडी । चितुवाको आक्रमणबाट बैतडीको तल्लोस्वराडमा एक बालकको ज्यान गएको छ। शिवनाथ गाउँपालिका–२ टाँडीखर्कका रामसिंह मडैका ७ वर्षीय छोरा सुदीपको चितुवाको आक्रमणबाट ज्यान गएको हो। शुक्रबार बेलुका ७ः३० बजेतिर घरको आँगनमा खेलिरहेका
अनुमोदन समाचार/लम्की । सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण राज्यमन्त्री प्रकाश रावलले जग्गा ब्यवस्थापन विधेयक पारित भएकोले सुदूरपचिमको जग्गा सम्बन्धी समस्या हल हुने बताएका छन् । बल्चौर वन तथा वातावरणीय विकास
शेरबहादुर ऐर/धनगढी । सुदूरपश्चिम प्रदेशमा विदेशी पर्यटक आगमन संख्यामा अझैं पनि बढोत्तरी हुन सकेको छैन । सरकारी निकाय र निजि क्षेत्रबाट पर्यटक भित्र्याउनका लागि विभिन्न प्रचारप्रसार अभियान लगायत गतिविधि भए
धनगढी । सर्पको टोकाईबाट आमाको ज्यान गएपछि बिचल्लीमा परेका कैलाली घोडाघोडी नगरपालिका वडा नम्बर १ का पाँच जना बालबालिकालाई एसओएस बालग्राम धनगढीले शुक्रबार उद्दार गरेको छ । भदौ ५ गते विहान
धनगढी । सुदूरपश्चिम प्रदेशमा मानब बेचबिखन तथा ओसारपोसारको क्रम प्रत्येक वर्ष बढ्दै गएको छ । संघिय प्रहरी कार्यालय धनगढीको तथ्यांक अनुसार आर्थिक वर्ष २०७३/७४ मा १७ वटा मानब बेचबिखन तथा ओसारपसारका
धनगढी । धनगढीमा संगठित रुपमा ठूलो अपराधिक गतिविधि गरिरहेको सञ्जय राणा (राना) गिरोहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले बुधबार साँझ धनगढी उपमहानगरपालिका वडा नम्बर ६ मटियारीका
धनगढी । कैलाली हार्डवेयर व्यवसायी संघको आयोजनामा धनगढीमा निर्माण सामग्री तथा हार्डवेयर प्रदर्शनी, २०७६ हुने भएको छ । संघले बुधबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा आगामी असोसको दोस्रो साता प्रदर्शनी हुने
धनगढी । रेडियो नेपाल प्रदेश प्रसारण केन्द्र, दिपायलबाट बर्खास्त गरिएका तीन जना पत्रकार कर्मचारीको पुनर्बहालीको माग सहित बुधबार कैलाली लगायत देशका सबै जिल्लाबाट सरकारलाई ज्ञापनपत्र बुझाइएको छ । नेपाल प्रेस युनियन,