१ आश्विन २०८३, बिहिबार
धनगढी । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले सुदूरपश्चिम प्रदेशको सम्भावित उत्पादनको प्रोफाइल तयार गरेको छ । केन्द्रले सातै प्रदेशमा भएका वस्तुको पहिचान गरेर सम्भावित उत्पादनको प्रोफाइल
धनगढी । सुदूरपश्चिम प्रदेश, कर्णाली र प्रदेश नम्बर ५ मा मंगलबार साँझ ठूलो भूकम्पको धक्का महसुस भएको छ । साँझ ७ः१५ मा ठूलो भूकम्पको धक्का महसुस भएको हो । सुदूरपश्चिम, कर्णाली
धनगढी । कैलालीसहित देशभरी आईतबारदेखि आठौं कर सप्ताह शुरु भएको छ । सप्ताहको एक संक्षिप्त कार्यक्रमबीच कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले उद्घाटन गरे । सो अवसरमा प्रमुख जिल्ला अधिकारी बोहराले
धनगढी । प्रदेशसभामा विधेयकमाथि दफावार छलफल र सीप सम्वन्धि अन्तक्र्रिया तथा मेन्टोरिङ कार्यक्रम आईतवार धनगढीमा भएको छ । कार्यक्रममा सुदूरपश्चिम प्रदेशका प्रमुख न्यायधिवक्ता कुलानन्द उपाध्यायले प्रदेशसभावाट ३२ वटा कानुन निर्माण गरिएको
मुकेश टेंर्रा/धनगढी । कैलालीको चुरे गाउँपालिका वडा नम्बर ४ खैरालासम्म मोटरबाटो पुगेपछि यसपाली सुन्तला उत्पादक किसानले विगतको तुलनामा राम्रो मुल्य पाएका छन् । मोटरबाटोको अभावमा विगतमा खैरालाका सुन्तला उत्पादक किसानले डोकोमा
कन्चनपुर । सुदूरपश्चिम प्रदेश सरकार, उधाेग पर्यटन वन तथा वातावरण मन्त्रालयले नेपाल अाईडयल सिजन २ का बिजेता रवी वडलाई सुदूरपश्चिमकाे पर्यटनदुतमा नियुक्त गरेकाे छ । कन्चनपुरकाे महेन्द्रनगरमा अायाेजित सप्तरंग २
धनगढी । कैलाली ट्राफिक प्रहरी कार्यालयले सार्वजनिक विदाको दिन गुड्ने सरकारी गाडि नियन्त्रणमा लिएको छ । शनिबार बिहान कैलालीको धनगढीमा गुडेका तथा सडकमा पार्किङ गरेर राखेका सरकारी गाडिहरू नियन्त्रणमा लिएको जनाइएको
धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेश सरकार सामुदायिक शिक्षामा सुधारका लागि कटिवद्ध रहेको बताएका छन् । मुख्यमन्त्रीले प्रदेश सरकारले प्रदेशको शिक्षा नीति तर्जुमा भईरहेको बताए । मुख्यमन्त्रीले सामुदायिक विद्यालयको शिक्षामा
धनगढी । सुदूरपश्चिम प्रदेश सभा सदस्यहरूले प्रदेशको निशान छाप (लोगो) मा भएको गल्ती तत्काल सच्याउन सरकारको ध्यानाकर्षण गरेका छन् । सुदूरपश्चिम प्रदेश सरकारको निशान छापमा प्रयोग भएको सुदूरपश्चिम प्रदेशको नक्सा त्रृटिपूर्ण
सुदूरपश्चिम प्रदेश सरकारको लोगोमा राखिएको सुदूरपश्चिम प्रदेशको नक्सामा त्रृटी रहेको पाइएपछि यो असाबधानीबस भएको गल्ती थियो वा हेल्चक्राई थियो भन्ने स्वाभाविक प्रश्न उठेको छ । सुदूरपश्चिम प्रदेश सभाको प्रथम अधिवेशनबाट