२ आश्विन २०८३, शुक्रबार

सुदूरपश्चिम प्रदेश

सरकारी कार्यालयबाट सूचना प्रवाहमा कमजोरी

धनगढी/ सरकारी कार्यालयको कामकाजमा हुने अनियमितता बाहिर आउने डरले अहिलेसम्म सूचना नपाइने प्रवृत्ति कायमै रहेको सरोकारवालाहरूले गुनासो गरेका छन् । आईतबार धनगढीमा ग्राम विकास तथा