२ आश्विन २०८३, शुक्रबार

सुदूरपश्चिम प्रदेश

फेरिदो “माघ’ संस्कृति”

धनगढी/ पश्चिम नेपालको तराईका थारु वस्तीहरूमा “माघ’ अथवा माघी पर्व’ को रौनक छाउन थालेको छ । तर पछिल्ला वर्षहरूमा माघीको शैली फरक हुदै गएको छ