२ आश्विन २०८३, शुक्रबार

सुदूरपश्चिम प्रदेश

विश्व नेपाली साहित्य महोत्सवमा असल नेताको खोजी

धनगढी । “अहिलेको समय सफल वा बलियोभन्दा पनि असल नेताको खोजीको हो, इमान्दार, त्यागी, दूरदृष्टिसहितको सक्षम नेताको आवश्यकता हो” विश्व नेपाली महोत्सवको पा“चौ दिन कार्यक्रमस्थलमा