२ आश्विन २०८३, शुक्रबार

सुदूरपश्चिम प्रदेश

कैलालीमा घरमै बसेकी महिलामा कोरोना देखिएपछि लोकल ट्रान्समिसनको खतरा बढ्यो

धनगढी । नेपालमै रहेका व्यक्तिमा पनि कोरोना भाईरसको संक्रमण देखिएपछि नेपालमा कोरोना भाईरस दोस्रो चरणमा प्रवेश गरेको आंकलन गरिएको छ । अहिले सम्म संक्रमण भएकाहरु