२ आश्विन २०८३, शुक्रबार

सुदूरपश्चिम प्रदेश

डडेल्धुरामा घरभित्रै पिङमा अल्झीएर ६ वर्षीय बालकको मृत्यु

डडेल्धुरा । डडेल्धुरामा घरभित्रै पिङमा अल्झीएर ६ वर्षीय बालकको मृत्यु भएको छ। जिल्लाको आलिताल गाउँपालिकाको वडा नम्वर ७ बान्नीगडाका ६ वर्षीय बालक गणेश ठगुन्नाको घरभित्रै