२ आश्विन २०८३, शुक्रबार

सुदूरपश्चिम प्रदेश

कोरोनाको उपचारका लागि छैन नीजि अस्पतालसंग तयारी

धनगढी । कैलालीका अधिकाँस नीजि अस्पतालहरुले कोरोना संक्रमितको उपचारका लागि कुनै तयारी गर्न सकेका छैनन् । सर्वोच्चले निजी स्वास्थ्य संस्थालाई कुनै पनि बहानामा कोरोना संक्रमित