२१ श्रावण २०८३, बिहिबार

सुदूरपश्चिम प्रदेश

प्रदेश सञ्चार प्रतिष्ठान स्थापना गर्न माग

धनगढी । नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिको दोस्रो साधारण सभाले सुदूरपश्चिमका पत्रकारहरुको पेशागत सुरक्षाका लागि प्रदेश सरकारले सञ्चार प्रतिष्ठान स्थापना गर्न माग गरेको छ,