२३ श्रावण २०८३, शनिबार

सुदूरपश्चिम प्रदेश

कैलालीमा विङ्गर र अटो एक आपसमा ठोक्किँदा तीन जनाको मृत्यु

कैलाली । कैलालीमा शुक्रबार राति विङ्गर र अटो एक आपसमा ठोक्किएर भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन ।