२३ श्रावण २०८३, शनिबार

सुदूरपश्चिम प्रदेश

कैलालीमा ६५ जना जनप्रतिनिधिले एमाले छोडे

धनगढी / एमाले छोडेर नेकपा (एकीकृत समाजवादी ) को पक्षमा खुल्ने समयसीमा सकिएको छ । यसक्रममा कैलालीमाको जिल्ला समन्वय समितिमा रहेका छमध्ये चार जना समाजवादीमा