२३ श्रावण २०८३, शनिबार
दार्चुला / बैतडी र दार्चुलाको व्यापारिक क्षेत्रका रुपमा चिनिदै आएको गोकुलेश्वरमा पहिलोपटक एटिएम सेवा सञ्चालनमा आएको छ । बैतडी र दार्चुला सीमावर्ती बजार गोकुलेश्वरमा पहिलोपटक
दार्चुला / दार्चुला सदरमुकाम खलंगासँग दुहुँ गाउँपालिका र व्याँस गाउँपालिकाको सम्बन्ध विच्छेद भएपछि नाजिङगाडमा नेपाली सेनाले अस्थायी काठेपुल बनाएको छ । आइतबार राती आएको बाढीले मोटरेवल पूल बगाउँदा स्थानीयलाई आवतजावत
धनगढी / नेपाली काँग्रेस, कैलालीले सूचना जारी गरेर वडा स्तरको अधिवेशन स्थगित गरेको छ। भदौ १८ गते हुने भनिएको वडा स्तरको अधिवेशन अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको हो।
डोटी / नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत वडा तहको निर्वाचन भदौ १८ गते गर्ने निश्चित भएपछि जिल्लामा कांग्रेस कार्यकर्ताको चहलपहल निकै बढेको छ । लामो समयदेखि जिल्ला बाहिर रहेका कांग्रेसका
कञ्चनपुर / भारतबाट फर्किने नेपालीलाई कञ्चनपुरको गड्डाचौकी नाकामै खोप लगाउन थालिएको छ । जिल्ला स्वास्थ्य कार्यालयले कञ्चनपुरले भारतबाट फर्कने नेपालीलाइ कोरोनाको अस्ट्राजेनेकाको खोप लगाउन लागेको हो । स्वास्थ्य कार्यालय कञ्चनपुरका
धनगढी / एमाले विभाजन भएर नेकपा (एकीकृत समाजवादी) गठन भएसंगै एमालेबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरूमा पनि ध्रुवीकरण बढेको छ । निर्वाचन आयोगले आगामी २२ गतेसम्म दल रोज्न संघीय र प्रदेशका
धनगढी / सुदुरपश्चिम प्रदेश सकारकारले कोरोनाको तेस्रो लहरमा बालबालिकाहरुहरुलाई लक्षित गर्दै विभिन्न अस्पतालमा तीन सय भन्दा बढी कोरोना वेडहरु निर्माण कार्यका लागि प्रक्रिया सुरु गरेको छ । कोभिड १९ ले
धनगढी / सुदूरपश्चिम प्रदेश सरकारलाई प्रतिमान निमा स्मृति प्रतिष्ठानले एक करोड रुपैयाँ मूल्य बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको छ । प्रतिष्ठानले अमेरिकामा विभिन्न संस्थाहरूसँग पहल गरी प्राप्त भएको स्वास्थ्य सामग्री
धनगढी / राष्ट्रिय जनमोर्चा (राजमो) सुदूरपश्चिम प्रदेशमा दुई वटा कमिटी बनेसंगै बढेको विवाद अहिले एक पक्षले अर्को पक्षमाथि आरोपप्रत्यारोप, घातप्रतिघातको चरणमा आइपुगेको छ । विवादसंगै राजमोको समानान्तर कमिटि र केन्द्रिय
काठमाडौं / भारतीय सीमा सुरक्षा बल (एसएसबी) का जवानहरूले तुइनको लठ्ठा चुँडालेका कारण दार्चुला ब्यास गाउपालिका, मालका जयसिंह धामी महाकाली नदीमा खसेर बेपत्ता भएको घटनाको छानबिन गर्न गठित सरकारी टोलीले