२४ श्रावण २०८३, आइतबार

सुदूरपश्चिम प्रदेश

सेती प्रयोगशालामा थप ७ जनामा कोरोना पुष्टि, दुई जनाको मृत्यु

धनगढी । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा सोमबार थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ६५ जनाको नमूना परिक्षण गरिएकोमा ७ जनामा