२४ श्रावण २०८३, आइतबार

सुदूरपश्चिम प्रदेश

थारु राष्ट्रिय मुक्ति मोर्चाको जिल्ला सम्मेलनबाट बालकृष्ण थारु अध्यक्ष चयन

धनगढी / थारु राष्ट्रिय मुक्ति मोर्चा नेपालको प्रथम कैलाली जिल्ला भेला शनिबार धनगढीमा सम्पन्न भएको छ । भेलाले संयोजक बालकृष्ण थारुको अध्यक्षतामा ४९ सदस्यीय मोर्चाको