१२ बैशाख २०८१, बुधबार

तस्बिर र भिडियोमा कैलालीमा डुवेको धान



धनगढी / आइतबारदेखि मंगलबाररातिसम्म लगातार परिरहेको बेमौसमी हिउँदे पानीले धानबाली विगारेको छ । कञ्चनपुरमा १५ प्रतिशत जति र कैलालीमा अझै बढी धान विगारेको अनुमान छ ।

यसक्रममा कृषि विकास निर्देशनालय, दिपायलका प्रमुख यज्ञराज जोशीले कञ्चनपुर र कैलालीको धानबाली हेरेका छन् ।

यहेर्नुस जोशीले पछिल्लो पटक कैलालीका विभिन्न ठाउँ गएर खिचेको तस्बिर र भिडियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार