२४ श्रावण २०८३, आइतबार

सुदूरपश्चिम प्रदेश

संसदीय दलका नेता तथा मन्त्री सोडारीद्धारा मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त

धनगढी / नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) सुदूरपश्चिम प्रदेशका संसदीय दलका नेता एवं भौतिक पूर्वाधार विकासमन्त्री दीर्घ सोडारीले वेमौसमी वर्षाका कारण सुदूरपश्चिममा भएको मानवीय तथा