२४ श्रावण २०८३, आइतबार

सुदूरपश्चिम प्रदेश

धनगढीमा पर्यटन बोर्डको कार्यालय स्थापना

धनगढी / लामो समयपछि कैलालीको धनगढीमा नेपाल पर्यटन बोर्डको कार्यालय स्थापना गरिएको छ । सुदूरपश्चिम प्रदेशमा आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न, पर्यटन पर्वद्धन, पूर्वाधार