१० आश्विन २०८३, शनिबार

सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिममा दूध, माछामासु, अण्डा उत्पादनमा ह्रास

धनगढी / सुदूरपश्चिम प्रदेश सरकारले दूध, माछा, मासु र अण्डाको उत्पादनमा प्रदेशलाई आत्मनिर्भर बनाउने लक्ष्य राखेको छ । तर, तथ्यांकले प्रदेशमा माछामासु, दूध र अण्डाको