१० श्रावण २०८१, बिहीबार

माओवादीको केन्द्रीय कमिटीमा सुदूरपश्चिमका २३ जना छानिए




धनगढी /
नेकपा माओवादी केन्द्रको आठौ महाधिवेशनबाट सुदूरपश्चिम प्रदेशका २३ जना केन्द्रीय कमिटी सदस्यमा छानिएका छन् ।

केन्द्रीय समितिमा खगराज भट्ट, लक्ष्मणदत्त जोशी, वीरमान चौधरी, त्रिलोचन भट्ट , शरद भण्डारी, टिएम स्वार, रुपा चौधरी , नेपवहादुर चौधरी, देवराज रेग्मी र विना मगर केन्द्रीय सदस्यमा छानिएका हुन ।

यस्तै गरेर कुन्ती जोशी, लक्ष्मी विक, रेणु चन्द, नरेन्द्र कुँवर , सीता नेपाली, देवीलाल चौधरी, देवकी मल्ल, मन्जु वम, लालबहादुर सोडारी, डम्बर घर्ती , विमला सिंह, जगत पार्की र दीपा चौधरी पनि केन्द्रीय सदस्यमा छानिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार