२४ श्रावण २०८३, आइतबार

सुदूरपश्चिम प्रदेश

बजेट अभावमा पाँच वर्षदेखि वसपार्क अलपत्र

बैतडी / तीन जिल्ला जोड्ने बैतडीको खोड्पे वसपार्क बजेट अभावमा पाँच वर्षदेखि अलपत्र परेको छ । दार्चुला, बझाङ र डडेल्धुरा जोड्ने बैतडीको पाटन नगरपालिका–८, खोपड्पेमा