१० श्रावण २०८१, बिहीबार

कैलाली काँग्रेसका जिल्ला अधिवेशन फागुन १५ मै




धनगढी /
नेपाली काँग्रेस कैलालीको जिल्ला अधिवेशन निर्धारित समय फागुन १६ गते नै हुने भएको छ ।

काँग्रेस स्रोतका अनुसार प्रतिनिधि सभा सदस्य भएका जिल्लामा मात्र फागुन २० गतेका लागि अधिवेशन सारिएको हो ।

कैलालीबाट भने काँग्रेसको प्रतिनिधि सदस्य कोही नरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार