१० श्रावण २०८१, बिहीबार

काँग्रेसको जिल्ला अधिवेशन २० गते सर्यो




धनगढी / कैलाली सहितका १५ जिल्लाको नेपाली काँग्रेसको जिल्ला अधिवेशन फागुन २० गतेका लागि सरेको छ ।

सो पार्टीको केन्द्रीय कार्यालयले एक विज्ञप्ती जारी गरेर देशमा उत्पन्न परिस्थितिका कारण जिल्ला अधिवेशन सारिएको बताइएको छ ।

काँग्रेसले पछिल्लो पटक फागुन १५ गतेका लागि जिल्ला अधिवशेन तोकेको थियो । यसअघि पनि आधा दर्जन पटक जिल्ला अधिवेशनका मिति सारिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार