२५ श्रावण २०८३, सोमबार

सुदूरपश्चिम प्रदेश

चुनावमा घात गर्नेलाई छोडिन्न : काँग्रेस सभापति भट्ट

धनगढी / नेपाली काँग्रेस कैलालीमा नवनिर्वाचित सभापतिसहित पदाधिकारीहरुले कार्यभार सम्हालेका छन । बुधबार पार्टी कार्यालयमा जिल्ला कार्यसमितिको पदस्थापना कार्यक्रमको आयोजना गरि नवनिर्वाचित सभापति नारायणदत्त भट्टसहितको