२५ श्रावण २०८३, सोमबार

सुदूरपश्चिम प्रदेश

सुनचाँदी व्यवसायका नीतिगत समस्याप्रति सरकार गम्भीर– मन्त्री धामी

धनगढी / सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री मानबहादुर धामीले सरकारले सुनचाँदी व्यवसायमा विद्यमान नीतिगत समस्या सम्बोधनका लागि आवश्यक ऐन बनाउने बताएका छन्