२६ श्रावण २०८३, मंगलबार

सुदूरपश्चिम प्रदेश

पूर्वाग्रही सोचका कारण लथालिंग बन्दै शिक्षालय

सस्तो पढाई शुल्कमा प्राविधिक शिक्षा दिने उद्देश्यका साथ धनगढी उपमहानगरपालिकाले तीन वर्षअघिदेखि सञ्चालन गरेको धनगढी पोलिटेक्निक इन्स्टिच्युट अलपत्र बन्ने अवस्थामा पुगेको छ । तीन वर्षअघि