४ असार २०८३, बिहिबार

सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिममा डेंगु सङ्क्रमणले महामारीको रुप लिँदै : १२ दिनमा १८२ सङ्क्रमित थपिए, एकको मृत्यु

गत वर्षको तुलनामा तेब्बर बढी, दार्चुला र कैलालीमा सङ्क्रमणको दर उच्च धनगढी / सुदूरपश्चिम प्रदेशमा डेंगुले महामारीको रुप धारण गरेको छ । डेंगुबाट डोटीमा एक