८ बैशाख २०८१, शनिबार

दशै मनाउन अझै भारतबाट फर्किदै नेपाली




धनगढी / गौरीफन्टा नाकाबाट दशै तिहार मनाउन भारतका विभिन्न ठाउँबाट आइतबार विहान मात्रै दुई हजार बढी नेपाली आएका छन् ।

त्रिनगर प्रहरी चौकीमा कार्यरत प्रहरी सहायक निरीक्षक मीनबहादुर ऐरका अनुसार घटस्थापनापछि दैनिक तीन हजारसम्म नेपालीहरु घर फर्किरहेका छन् । त्यसअघि त्यो संख्या चारदेखि पाँचसयसम्म थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार