२६ श्रावण २०८३, मंगलबार

सुदूरपश्चिम प्रदेश

कैलाली ५ (क) मा माओवादी केन्द्रका धामी विजयी

धनगढी/ तीब्र प्रतिस्पर्धाबीच कैलाली ५ (क) मा गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका रमेशसिंह धामी निकटतम प्रतिस्पर्धीलाई एक सय २५ मतले हराउँदै प्रदेश सभा सदस्य विजयी भएका