२६ श्रावण २०८३, मंगलबार

सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिम महोत्सवको तयारी अन्तिम चरणमा : प्रधानमन्त्री देउवाले उद्घाटन गर्ने

धनगढी/ सुदूरपश्चिम महोत्सव, २०७९ को तयारी अन्तिम चरणमा पुगेको छ । कैलाली उद्योग बाणिज्य संघको आयोजनामा आगामी बिहीबार (मंसिर २२ गते) देखि धनगढी–१, पशुपतिटोलमा महोत्सव