७ पुष २०८१, आईतवार

यी हुन एमालेबाट सुदूरपश्चिम प्रदेश सभामा छानिएका समानुपातिक सांसद




धनगढी / नेकपा (एमाले) का तर्फबाट सुदूरपश्चिम प्रदेश सभा सदस्यमा सात जना छानिएका छन् ।

प्रदेश सभा सदस्यमा छानिनेमा पोलिटव्युरो सदस्य राजेन्द्रसिंह रावल ( खसआर्य पुरुष ), केन्द्रीय कमिटी सदस्य सन्तोषीकुमारी शर्मा (खसआर्य महिला) र प्रदेश कमिटी सचिव धर्मराज पाठक ( खसआर्य पुरुष ) रहेका छन् ।

यस्तै गरेर जानकी वम ऐर (खसआर्य महिला), निर्मलादेवी साउद  (पिछडिएको क्षेत्र), हिरा सार्की (दलित) , कोइलीदेवी चौधरी (थारु) पनि प्रदेश सभा सदस्यमा छानिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार