२७ श्रावण २०८३, बुधबार

सुदूरपश्चिम प्रदेश

प्रदेश बलियो बनाउन अधिकार दिनुपर्छ : मुख्यमन्त्री शाह

धनगढी/ सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशलाई बलियो बनाउन सङ्घ सरकारले आवश्यक कानून बनाएर अधिकार दिनु पर्ने बताएका छन । नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशको