२७ श्रावण २०८३, बुधबार

सुदूरपश्चिम प्रदेश

स्वास्थ्य विज्ञान विश्वविद्यालयको कार्यदिशा बारे नागरिक स्तरमा छलफल

धनगढी/ सरकारले कैलालीको गेटामा शहीद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय गरेपछि भावी कार्यदिशाबारे नागरिक स्तरमा छलफल सुरु भएको छ । सरकारले केही दिनअघि