२७ श्रावण २०८३, बुधबार

सुदूरपश्चिम प्रदेश

कैलाली क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका जोशी विजयी

धनगढी/ कैलाली बहुमुुखी क्याम्पसको स्ववियु सभापतिमा नेकपा एमाले निकट अनेरास्ववियूका यमराज जोशी विजयी भएका छन् । प्रतिद्धन्द्धी नेपाल विद्यार्थी संघ (नेविसंघ) का हरिश खत्रीलाई पराजीत