२७ श्रावण २०८३, बुधबार

सुदूरपश्चिम प्रदेश

युवा संघको धनगढी नगर अध्यक्षमा नाथ सर्वसम्मत

धनगढी / राष्ट्रिय युवा संघ नेपालको धनगढी नगर अध्यक्षमा अभिसेक नाथ(लोक) सर्वसम्मत चयन भएका छन् । मंगलबार सम्पन्न राष्ट्रिय युवा संघको नगर अधिवेशनबाट नाथ अध्यक्षमा सर्वसम्मत