१२ कार्तिक २०८३, बुधबार

समाज

एमाले कैलालीको अधिवेशन मङ्सिर २ र ३ हुने

धनगढी/ नेकपा एमाले कैलालीको जिल्ला अधिवेशन आगामी मङ्सिर २ र ३ गते हुने भएको छ । धनगढीमा सोमबार भएको जिल्ला कमिटीको पूर्ण बैठकले आगामी मङ्सिर