२८ भदौ २०८३, आइतबार
धनगढी/ सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम बुधबार प्रस्तुत गरेको छ । प्रदेश प्रमुख देवराज जोशीले नीति तथा कार्यक्रम प्रस्तुत
खप्तड ( बाजुरा)/ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले खप्तडलाई सुदूरपश्चिमको लागि मात्र होइन देशकै लागि पर्यावरणमैत्री बनाउदै पर्यटन र आध्यात्मिक केन्द्रको रुपमा विकास गर्नुपर्ने बताएका छन् । प्रधानमन्त्रीले तीन दिने प्रथम
खप्तड/ तीन दिने प्रथम खप्तड अन्तराष्ट्रिय आध्यात्मिक सम्मेलनको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार उद्घाटन गरेका छन् । प्रधानमन्त्री आजै हेलिकोप्टरबाट खप्तड पुगेका थिए । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री तथा सम्मेलन आयोजक
धनगढी/ पढाई गर्नु पर्ने उमेरमा नेपालको सुदुरपश्चिमबाट छिमेकी राष्ट्र भारतमा कामको खोजीमा जाने युवाको संख्यामा बृद्धि हुन थालेको छ । सुदुरपश्चिमका केही जिल्लाबाट धनगढीको त्रिनगर भन्सार नाका हुदै कामको खोजीका
धनगढी/ धार्मिक तथा पर्यटकीय क्षेत्र खप्तडमा मंगलबार (आज) शुरु हुने तीन दिने आध्यात्मिक सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ । सो सम्मेलनको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने भएका छन्
जानकी गाउँपालिका, कैलालीका तत्कालिन दुगौली, पथरैया, मुनुवा र जानकीनगर गाविस मिलेर बनेको छ । ४९ हजार ८६० जनसंख्या भएको सो गाउँपालिकको अध्यक्षमा ०७९ सालको स्थानीय तहको निर्वाचनबाट नागरिक उन्मुक्ती पार्टीका
धनगढी/ धनगढीमा हुने चौथो एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्डको दुई विधाको मनोनयन सार्वजनिक भएको छ । सुदुरपश्चिमाञ्चल एकेडेमीको मुख्य प्रायोजनमा हुने अवार्डको सुदुरपश्चिम आईकन पुरुष र सुदुरपश्चिम आईकन महिला विधाको मनोनयन
धनगढी/ सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल भूस्वर्ग खप्तडमा आध्यात्मिक सम्मेलनको तयारी तिव्र बनेको छ । यही जेठ २३ देखि २५ गतेसम्म हुने सम्मेलनको तयारी तिव्र पारिएको हो । सोही क्रममा पतञ्जलि योगपीठका
धनगढी/ शिक्षा क्षेत्रमा विशिष्ट पहिचान बनाउन सफल काठमाडौं वल्ड स्कुलले नेपाल टुर कार्यक्रम अन्तगर्त सुदूरपश्चिमको धनगढी र महेन्द्रनगरमा कार्यक्रम गर्ने भएको छ। जेठ २८ गते आइतबार धनगढीको जलशा होटल र
सुनसरी/ संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीले राजनीतिक र कर्मचारीतन्त्रभित्रको शुद्धीकरणबाट मात्रै सुशासन सम्भव रहेको बताएका छन् । नेपाल राष्ट्रिय कर्मचारी संगठनद्वारा इटहरीमा आयोजना गरेको कर्मचारीहरुको लागि प्रदेश