१३ कार्तिक २०८३, बिहिबार

समाज

एमाले अध्यक्षमा पाण्डे र ढुंगाना दुवै जित्नेमा ढुक्क, उपाध्यक्षमा शाही, सचिवमा चौधरी र उपसचिवमा भट्ट विजयी हुने

धनगढी/ नेकपा एमाले कैलालीको नयाँ नेतृत्व चयनका लागि शुक्रबार बिहानदेखि भएको मतदान अबेर राति पूरा भएको छ । घोडाघोडी बहुमुखी क्याम्पस सुखडको सभाहलमा भएको मतदान