१५ बैशाख २०८१, शनिबार

एप्पलसिड मन्टेश्वरीको वार्षिकउत्सव




धनगढी/ धनगढी उपमहानगरपालिका–५ हसनपुर पञ्चोदय मोडस्थित एप्पलसीड मन्टेश्वरी स्कुलको आठौं वार्षिक उत्सव शनिबार मनाइएको छ ।

कैलाली जिल्ला प्याव्सन अध्यक्ष टोपेन्द्रबहादुर शाहको प्रमुख अथित्यतामा आठौं वार्षिकउत्सव मनाइएको हो ।


सो अवसरमा विभिन्न प्रतियोगितमा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र दिइएको थियो ।


प्रिन्सिपल ज्ञानु सिंहको अध्यक्षतामा भएको सो कार्यक्रममा विद्यार्थीहरुले विभिन्न सांस्कृतिक क्रियाक्लाप देखाएका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार