१३ कार्तिक २०८३, बिहिबार

समाज

घोडाघोडीमा पासोमा मृत भेटिए संगै सुतेका दिदीबहिनी

धनगढी/ घोडाघोडी नगरपालिका वडा नम्बर १० थेवरस्थित कलेशु चौधरीका संगै सुतेका दुई छोरी मृत फेला परेकी छन् । उनीहरु घरको माथिल्लो तलामा अलगअलग पासो लगाएर