१३ कार्तिक २०८३, बिहिबार

समाज

गण्डकी प्रदेश प्रमुख भट्टलाई गृहनगर डोटीकामा भव्य नागरिक अभिनन्दन

धनगढी / गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टलाई डोटीको जोरायलमा भव्य नागरिक अभिनन्दन गरिएको छ । प्रदेश प्रमुख नियुक्तिपछि पहिलोपटक गृहनगर पुगेका भट्टलाई जोरायल गाउँपालिकाका