२८ भदौ २०८३, आइतबार

समाज

एमाले कैलाली अधिवेशन गणेश ठगुन्नाको असफलता, कि केन्द्रको षड्यन्त्र

धनगढी/ नेकपा (एमाले) को कैलाली जिल्ला कमिटीको अधिवेशनमा पाँच दिनसम्म पनि पूरा हुन सकेको छैन । बिहीबार हुने भनिएको मतदान अनिश्चितकालका लागि स्थगित गरिएको छ