१९ बैशाख २०८३, शनिबार

स्वास्थ्य/शिक्षा

नेपालमा एक जनामा कोरोना संक्रमण
-अनुमोदन खबर संवाददाता

नेपालमा कोरोना संक्रमित एक जना विरामी फेला परेका छन् । आज(सोमबार)पत्रकार सम्मेलन गरी स्वास्थ्य मन्त्री भानुभक्त ढकालले कोरोना संक्रमित व्यक्ति काठमाडौंमा फेला परेको जानकारी दिएका