६ पुष २०८२, आईतवार
धनगढी । सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या सात हजार तीन सय ७६ पुगेको छ । त्यसमध्ये प्रदेशमा सक्रिय संक्रमितको संख्या बढ्दै गएको छ । प्रदेशमा
धनगढी । सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस संक्रमण दरमा निरन्तर बृद्धि भइरहेको छ । बुधबार एक सय ९६ जना कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशका चार वटा प्रयोगशालामा भएको परीक्षणमा
धनगढी । कैलालीको कैलारी गाउ“पालिकाको जनकल्याण माध्यामिक विद्यालयले कक्षा समुह वर्गीकृत गरि आलोपालो पठनपाठन शुरु गरेको छ । सरकारले सिकाई निर्देशिका, २०७७ जारी गरेपछि सो विद्यालयले असोज १ गतेदेखि कक्षामा
धनगढी । सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस संक्रमण परीक्षणका लागि प्रयोगशालाहरू विस्तार भए पनि परीक्षणको दायरा भने बढ्न सकेको छैन । प्रदेशमा कैलाली, डडेल्धुरा, डोटी, बैतडी र बझाङ गरी पा“च स्थानमा
धनगढी । सुदूरपश्चिम प्रदेशमा निरन्तर कोरोना संक्रमितको संख्या बृद्धि भइरहेको छ । सोमबार थप ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कैलालीका २६ सहित सुदूरपश्चिम प्रदेशमा सोमबार थप ६४
बैतडी । पुर्चौडीका विद्यालयहरु पुनः बन्द भएका छन् । लामो समयदेखि बन्द रहेका विद्यालय असोज ७ गतेदेखि सञ्चालनमा आएका थिए ।७ असोजदेखि सञ्चालनमा आएका विद्यालय सोमबारदेखि पुनः बन्द भएका नगरपालिकाका
बैतडी । बैतडीको पुर्चौडी नगरपालिका अनिश्चितकालका लागि सिल गरिएको छ । कोरोना संक्रमितको मृत्यु भएपछि नगरपालिकामा बसेको आकस्मिक बैठकले पुर्चाैडी नगरपालिका क्षेत्रलाई अनिश्चितकालका लागि सिल गर्ने निर्णय गरेको जनाइएको छ
धनगढी । सुदूरपश्चिम प्रदेशमा आइतबार थप ७३ जनामा कारोना संक्रमण पुष्टि भएको छ ।सेती प्रादेशिक अस्पताल, डोटी अस्पताल र बझाङ अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा थप ७३ जनामा संक्रमण पुष्टि भएको
धनगढी । सुदूरपश्चिम प्रदेशमा बिहिबार ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक, डडेल्धुरा, डोटी, बैतडी र बझाङ अस्पतालमा छ सय २७ नमुना परिक्षण गर्दा ४६ जनामा कोरोना
धनगढी । कैलालीका ३५ सहित सुदूरपश्चिमका थप ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल र डोटी जिल्ला अस्पतालमा पछिल्लो २४ घण्टामा सात सय ५३
काठमाडौं/ आयोजक ज्ञान संस्कार इन्टरनेसनल स्कुल, सामाखुसी चोक, काठमाडौँले तेश्रो ज्ञान संस्कार अन्तरविद्यालय राष्ट्रिय स्केट...
काठमाडौ/ सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावल एमालेको केन्द्रीय सदस्यमा पराजित भएका छन् । उनी अध्यक्ष केपी...
दार्चुला/ देशको राष्ट्रियता, स्वाभीमान, स्वतन्त्रता र स्वाधीनता रक्षाका लागि नेपाली कम्युनिष्ट पार्टीको उदय भएको पार्टीका...
Rukum East/ The first indoor skating competition organized in Rukumkot has been successfully completed. Under...
काठमाडौ/ नेकपा (एमाले) को ११ औं महाधिवेशनमा ईश्वर पोखरेल समूहका लागि खुला केन्द्रीय सदस्यतर्फको परिणाम...
काठमाडौ/ राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछाने शुक्रबार अपराह्न थुनामुक्त भएका छन्। सहकारी...
काठमाडौ/ नेकपा (एमाले) को ११ औ महाधिवेशनबाट निर्वाचित अध्यक्ष केपी शर्मा ओलीसहित पदाधिकारी र केन्द्रीय...