१७ बैशाख २०८३, बिहिबार

स्वास्थ्य/शिक्षा

स्व. आमाको सम्झनामा सांसद पाठकले गराए असाहयलाई भोजन
-अनुमोदन खबर संवाददाता

धनगढी/ प्रदेशसभा सदस्य तथा नेकपा (एमाले) का नेता धर्मराज पाठकले धनगढीको दृष्टि फाउन्डेसन परिवारलाई बुधबार बिहानको खाना उपलव्ध गराएका छन् । सो फाउन्डेसनमा बेसाहराहरुको बसोबास