१७ बैशाख २०८३, बिहिबार

स्वास्थ्य/शिक्षा

भारतीय राजदुतावासबाट धनगढी उपमहानगरलाई एम्बुलेन्स सहयोग
-अनुमोदन खबर संवाददाता

धनगढी/ भारतीय राजदुतावासले धनगढी उपमहानगरपालिकालाई एम्बुलेन्स हस्तान्तरण गरेको छ। नेपाल भारत विकास साझेदारी कार्यक्रम अन्तर्गत दुतावासले एम्बुलेन्स हस्तान्तरण गरेको हो। आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा