२० बैशाख २०८३, आइतबार

सुदूरपश्चिम प्रदेश

‘सुदूरपश्चिम सरकारले बनाउने चिडियाखानाभित्र म जस्तो सांसदलाई राखियोस्’
-अनुमोदन खबर संवाददाता

धनगढी/ सत्तारुढ दल नेपाली कांग्रेसका प्रदेशसभा सदस्य प्रकाशबहादुर वमले प्रदेश सरकारले ल्याएको बजेटप्रति तीव्र असन्तुष्टि जनाएका छन् । वमले आफ्नो निर्वाचन क्षेत्रका लागि सिफारिस गरेका