२० बैशाख २०८३, आइतबार
कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिकामा सुनौलो हजार दिन कार्यक्रम सञ्चालनमा आएपछि मातृ र शिशु मृत्युदर घटाउन मद्दत पुगेको छ । आमा र शिशुको स्वास्थ्य सुधार
बाजुरा । बाजुराको बुढीनन्दा नगरपालिका ३ कुन्ना सिराडीमा करेन्ट लागेर दुईको मृत्यु भएको छ । मृत्यु हुनेमा बुढीनन्दा नगरपालिका ३ मेलढुस्काकी ४५ वर्षिय साउनी कला बोहरा र ५० बर्षिय बुधे
कञ्चनपुर । राष्ट्रिय मानवअधिकार आयोगका प्रवक्ता मोहना अन्सारीले निर्मला पन्तको हत्या प्रकरणमा प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानमा त्रुटि भएको बताएकी छन् । बिहीबार महेन्द्रनगरमा भएको पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता मोहना अन्सारीले
बझाङ । बझाङलाई पूर्ण सरसफाईयुक्त जिल्ला घोषणाका लागि प्रशिक्षक प्रशिक्षण कार्यक्रम बुधबार समापन भएको छ । प्रशिक्षण कार्यक्रम चार दिनदेखि सञ्चालन भएको थियो । बझाङलाई पूर्ण सरसफाईयुक्त जिल्ला घोषणा गर्ने
दार्चुला । संकटापन्न वन्यजन्तुको सूचीमा रहेको कालो भालुको अपिनाम्पा संरक्षण क्षेत्रमै सिकार गरिएको आशंका गरिएको छ । अनुसन्धानमा कालो भालुको पित्त भएको देखिएपछि पक्राउ परेका दुईजनालाई साइटिस महासन्धिअनुसार नै कारबाही प्रक्रिया
धनगढी । कञ्चनपुरको बेलडाँडी गाउँपालिका वडा नम्बर १ की एक १६ वर्षीया किशोरीमाथि बलात्कार गरेको आरोपमा थप एक जना पक्राउ परेका छन् । बेल्डाँडी प्रहरीले बलात्कार आरोपमा फरार रहेका अभियुक्त
पुर्नवास । पुर्नवास नगरपालिका वडा नम्वर ४ स्थित दुर्गा माध्यामिक विद्यालयको ४७ बार्षिकोत्सव तथा ३३ औं अभिभावक दिवस आयोजना भएको छ । आइतबार भएको सो समारोहको प्रदेश सभाका सांसद तारा
पुर्नवास । कञ्चनपुरको पुर्नवास नगरपालिका वडा नम्बर २ मा नगरस्तरीय मैत्रीपूर्ण भेट्रान फूटवल प्रतियोगिता शुरु भएको छ । अरनिको खेलकूद विकास समितिद्वारा आयोजना भएको फूटवल प्रतियोगिताको प्रदेश सभाका सांसद एवम्
बझाङ । प्रदेश सातको पहाडी जिल्ला बझाङलाई मदिरा निषेधित क्षेत्र घोषणा गर्ने निर्णय गरिएको छ । शुक्रबारदेखि शुरु भएको जिल्ला समन्वय समितिको दोस्रो जिल्ला सभाको दोस्रो बैठकले जिल्लाका सबै गाउँपालिका
कञ्चनपुर । कञ्चनपुरको बेलडाँडी गाउँपालिका वडा नम्बर १ का एक किशोरीलाई बलात्कार गरेको आरोपमा शनिबार प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार प्रहरीले सोही ठाउँका